2 फरिसि र धर्मगुरुहरुले गुनगुन गर्दै यइथो भुन्या, “यइ मान्ठले त पापिहरुकन मान गद्दोछ र तिनुहरु स्हातै बसेर खान्छ।”
तब इसुले तिनुहरुकन यइ उखान भुन्या,
जब मान्ठहरुले यइ देख्यार, तिनुहरु स्हबै यस्तो भुनि गुनगुन गन्न लाग्या, “इसु पापिका घरमै पाउना बस्न गया।”
फरिसि र तिनुहरुका धर्मगुरुहरुले इसुका चेलाहरुकन किच्किच् गद्दै भुन्या, “तुमिहरु तिरो उठाउन्या र अरु पापि स्हात क्यान खानपिन गद्दाछौ?”
मान्ठको छोरो आयो, अनि तेइले खायो र पियो, अनि तुमिहरु भुन्दाछौ, ‘हेर एक दुनखान्या र जँड्या, तिरो उठाउन्याहरु र पापिहरुको स्हात्या!’
उनुकन निउतो गन्न्या फरिसिले यइ देख्यार मुनमुनै यइथो भुन्न लाग्या, “यि परमेसोरको रैबार ल्याउन्या भैदिया भयालि यिनुकन छुन्या कैथि स्हैनि हो भुनि यिँनुले थाँ पाउन्याछिया, क्यानभुन्या यइ त पापिनि हो।”
र यइथो भुन्या, “खतना नगन्न्या मान्ठहरुस्हात गयर तुमिले क्यान खानपिन गर्यौं?”
ख्रिस्ट इसु पापिहरुकन बचाउन यइ सुन्सारमै आया, यइ बचन स्हबैले ग्रहन गन्न्या लाएकको र स्हाँचो कुडा हो। पापिहरुको म्हजौदो मोइले स्हबै भुन्दा भौति पाप गर्या छु।