19 अबदेखि मु तुम्मो छोरो भुनिन्या लाएकको नाइ। मुकन तुम्मा कमाराहरु मद्दिको एक कमारा जैथै मान।”’
मु अब मेरा बाबाति गइकन भुन्न्याछु, “बाबा मोइले सोर्गका परमेसोर र तुम्मा बिरुद्दमै पाप गर्याछु।
अनि तेइ उठेर आम्ना बाबाति गयो। “तर तेइकन परैबाट आया तेइका बाबाले देख्या, अनि तिनुको हिर्दया मायाले भरियर आयो, र दगुडेर गइ छोराकन उँगालो हालि माइ खाया।
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”