Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 15:18 - जुम्‍ली

18 मु अब मेरा बाबाति गइकन भुन्‍न्‍याछु, “बाबा मोइले सोर्गका परमेसोर र तुम्‍मा बिरुद्‌दमै पाप गर्‍याछु।

Faic an caibideil Dèan lethbhreac




लुका 15:18
36 Iomraidhean Croise  

इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरु प्रार्थना गन्‍न्‍याबेला यस्‍तो भुन्‍नु, “‘हे बाबा, स्‍हबैले तुम्‍मो पबित्‍त नाउँको सुम्‍मान गरुन्, राजा जस्‍तै तुम्‍मो सासन चलोस्।


“तेइबेला तेइको चेत खुल्‍यो र भुन्‍यो, ‘मेरा बाबाका मथ्‍थै कमाराहरु अगान्‍जि खाइकन उबाद्‌दाछुन, तर मु नेइ भोकले मर्न आट्‌याछु।


अबदेखि मु तुम्‍मो छोरो भुनिन्‍या लाएकको नाइ। मुकन तुम्‍मा कमाराहरु मद्‌दिको एक कमारा जैथै मान।”’


छोराले तिनुकन भुन्‍यो, ‘बाबा, मोइले सोर्गका परमेसोरको र तुम्‍मो बिरुद्‌दमै पाप गर्‍याछु, मु फेरि तुम्‍मो छोरो भुनिन्‍या लाएकको नाइ।’


तर तिरो उठाउन्‍या टाडै ढुकिकन सर्गतिर नहेरिकन छातिमै हान्‍दै यइथो भुन्‍यो, ‘हे परमेसोर, मु पापिकन टिठ्‌मान!’”


Lean sinn:

Sanasan


Sanasan