17 “तेइबेला तेइको चेत खुल्यो र भुन्यो, ‘मेरा बाबाका मथ्थै कमाराहरु अगान्जि खाइकन उबाद्दाछुन, तर मु नेइ भोकले मर्न आट्याछु।
अनि कोइले पुनि तेइकन खान नदिदा तेइले सुँगुरले खान्या दाना खान मुन गर्यो।
अनि तेइ नर्गमै जत्ति दुख पाइरया बेला तेइले माथि हेर्यो र अब्राहामका काखति लाजरसकन देख्यो।
अनि ताँइ क्या भयो भुनि हेन्न मान्ठहरु खेडिया र इसु भया ठौर पुग्या, तेइ भुत लाग्या मान्ठ भलो भइ, टाला लाइ इसुका गोडाति बस्या देख्या, र तिनुहरुले अच्चुम्म मान्या।
तेइबेला पत्तुरुसका चेत खुल्या तब तिनुले भुन्या, “अब मुकन स्हाँच्चिकै थाँ भयो, प्रभुले आम्ना रैबार्याकन पठायर हेरोद राजाको हातबाट र यहुदिहरुले ज्या गन्न खोज्या तिँ स्हबैबाट मुकन छुट्कारा दिया छुन्।”
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”