16 अनि कोइले पुनि तेइकन खान नदिदा तेइले सुँगुरले खान्या दाना खान मुन गर्यो।
तेइबिअ ताँइ देसका एक जुन मान्ठति गइ तेइले काम माग्यो। तेइले आम्नो खेतमै सुँगुरकन चराउन काममै पठायो।
“तेइबेला तेइको चेत खुल्यो र भुन्यो, ‘मेरा बाबाका मथ्थै कमाराहरु अगान्जि खाइकन उबाद्दाछुन, तर मु नेइ भोकले मर्न आट्याछु।