12 कान्ठो छोराले बाबाकन भुन्यो, ‘बाबा मेरा भागमै पड्न्या धुन स्हुम्पतिको भाग मुकन अल्लै देउ।’ तब तेइ मान्ठले आम्नो स्हुम्पति तिनुकन बाँडिदिया।
क्यानभुन्या स्हबैले आम्नो मथ्थै धुनबाट चडाया, तर यइ बिदुआ स्हैनिले आपु नागि भयाइ पुनि आम्नो खान्या पिन्या स्हबै खर्च चडायइछ।”
तेइपछि इसुले भुन्या, “कोइ मान्ठका दुइ छोरा छिया।
केइ दिनपछि, आम्ना भागमै पड्या स्हबै धुन सुम्पतिबाटको रुपियाँ ल्हिएर कान्ठो छोरो टाडा देसमै गयो, र ताँइ आम्नो रुपियाँ मोज मज्जामै उडायो।
तर तुम्मो स्हबै स्हुम्पति बेस्याहरु स्हात उडाउन्या तुम्मो यइ छोरो आउँदा तुमिले पालि राख्या मोटो पसु तेइका निम्ति काट्यौँ।’