11 तेइपछि इसुले भुन्या, “कोइ मान्ठका दुइ छोरा छिया।
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।”
कान्ठो छोराले बाबाकन भुन्यो, ‘बाबा मेरा भागमै पड्न्या धुन स्हुम्पतिको भाग मुकन अल्लै देउ।’ तब तेइ मान्ठले आम्नो स्हुम्पति तिनुकन बाँडिदिया।