10 मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।”
“मु तुमिहरुकन भुन्दोछु, एक एक जोले मुकन मान्ठहरुका अगेडि मेरो प्रभु भुनि मन्जुरि गर्छ, तेइकन मान्ठको छोराले पुनि परमेसोरका रैबार्याहरुका अगेडि मन्जुरि गन्न्याछ।
तर जोले मुकन मान्ठहरुका अगेडि रौनैनुन्, परमेसोरका रैबार्याका अगेडि तेइकन पुनि रौन्यानाइ।
तेसो होइन तर मु तुमिहरुकन भुन्छु, तुमिहरुले पुनि पछ्ताप गर्यानौ भुन्या, तुमिहरु स्हबै तेइथै गरि नै नास हुन्याछौ।”
तेइपछि इसुले भुन्या, “कोइ मान्ठका दुइ छोरा छिया।
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।”
हरायको रुडा पायापछि तेइले आम्ना स्हात्याहरु र गाउँल्याहरुकन डाकेर यइथो भुन्छ, ‘मु स्हात खुसि होउ, क्यानभुन्या मैले मेरो हराया रुडा पायाइछु।’
यइबिअ मु तुमिहरुकन भुन्दोछु, यइका पाप मथ्थै छुन्, तिँ माफ भयाछुन्, तेइबिअ यइ स्हैनिले भौति माया देखाइ। तर जैकन नापा माफ गरिन्छ, तेइले नापा माया गद्दोछ।”
यिँ कुडा स्हुन्यापछि प्रभुमै बिसास गन्न्या यहुदि दाजुभाइहरु छुपुक्क लाग्या र परमेसोरले आपुति फर्कुन्या र बाँच्न्या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्दै परमेसोरको महिमा गर्या।
तर तेइ रात प्रभुका एक सोर्गका रैबार्याले झ्यालखानका धेलाहरु खोल्दिया, र मुख्य चेलाहरुकन बाइर ल्यायर भुन्या,