9 अनि तुमिहरुकन र तिनुकन निउतो दिन्या घरिना आइकन तुमिकन भुन्न्याछ, ‘यइकन बइन्या ठाउँ देउ’ तेइबेला तुमि लाजमै पडि स्हबै भुन्दा तल बइन्याछौ।
इसुले यिँ कुडा भुनि स्हक्यापछि उनुका बिरोदिहरु लाजमै पड्या, तर उनुका स्हबै कामहरुमै मान्ठहरु खुसि भया।
स्हाँच्चि तुमिहरुले आपु पापि हुँ भुनि आम्नो मुन परमेसोर तिर फर्कायौ भुन्या तेइ उन्सार चल्न्या गर। तर ‘हामि अब्राहामका स्हुन्तान हौ’ भुन्नैमा तुमिहरु उम्कुन्छौ भुनि नस्हुच। मु तुमिहरुकन भुन्नाछु, परमेसोरले ढुंगाबाट अब्राहामका स्हुन्तानहरु जुन्माउन पुनि स्हक्ताछुन्।