7 अनि भत्याडमै आया पाउनाहरुले मान गन्या ठाउँ छानि बस्या देख्यार इसुले तिनुहरुकन एक उखान भुन्या,
“तुमि फरिसिहरुकन धिक्कार! क्यानकि तुमिहरु सबाघरहरुका मुख्य मुख्य बैन्या ठाउँमै बैन मुन पराउनाछौ र सहरहरुमै मान गरि ढोग गर्यालि स्हुइताछौ।”
“लामा कर्रा टाला लाइकन ओडापुडा हड्न्या र बजारमै ढोग्यालि स्हुइताछुन्। अनि सबाघरहरुमै मुख्य ठौरमै बैन र भत्याडमै सुमानको ठौर बैन मुन गन्न्या धर्मगुरुहरुबाट सचेत रउ।