4 तर तिनुहरु छुबुक्कै भया, अनि इसुले तेइ मुदौरुका हडमै हात राखि भलो गरि पठाइदिया।
इसुले धार्मिक अइनका गुरुहरु र फरिसिहरुकन स्होद्या, “अइन उन्सार पट्याइ मान्न्या दिन मुदौरुकन भलो गन्न ठिक छ कि नाइ?”
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु कोइको छोराछोरि या गाइ बल्ल पट्याइका दिनमै गैरा नाउलाउदो छत्तियो भुन्या तेइकन स्हाँटै गाड्डैनौ र?”