35 यइ त न जुमिनको निउति न पर्स्होको निउति काम लाग्न्या हुन्छ। मान्ठहरुले तेइकन मिल्काइदिन्छुन्। जैको कान छ तेइले स्हुनोस र बुजोस्।”
यति कोइ मान्ठको स्हुन्न्या कान छ भुन्या, तेइले स्हुनोस्।”
तर कमाराले भुन्यो, ‘मालिक यइकन अँजै एक बर्स्ह रनदेउ, मु यइको वरिपोरि खुनि पर्स्हो हालुला,
केइ बिउ राम्मो माटौउनि पर्यो, उम्रिकन सय गुना फल फलायो।” यति भुनि स्हक्याछि इसुले भुन्या, “जैको स्हुन्न्या कान छ, तेइले स्हुनोस्।”
“यि कुडा तुमिहरुले स्हुमजि राख, क्यानभुन्या मान्ठको छोराकन पक्डुन मान्ठहरुका हातमै जुम्मा लाइदिन्या छुन्।”