Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 14:33 - जुम्‍ली

33 “तेइबिअ, बिचार गर! तुमिहरु मद्‌दि जोले आपु स्‍हात भया स्‍हबै कुडा मेरालेखि छोड्‌दैन, तेइ मेरो चेला हुन स्‍हक्‍तैन।

Faic an caibideil Dèan lethbhreac




लुका 14:33
12 Iomraidhean Croise  

“यति कोइ मुइति आउन्‍छ, र आम्‍ना बाबा, आमा, जोइ, छोरा छोरिहरु र दाजुभाइ, दिदिबुइनिहरुकन र आपुकन भुन्‍दा भौति मुकन माया गन्‍नैपड्‌छ नतर तेइ मेरो चेला हुन स्‍हक्‍तैन।


तेइले नस्‍हक्‍न्‍या भयो भुन्‍या, तेइ अक्‍को राजा टाडै हुदा मिलाप गरौँ भुनि स्‍होद्‌न राजाका रैबार्‍या पठाउन्‍याछ।


तिनुहरुले आम्‍ना नाउ छाइलति तान्‍यार ल्‍याया, अनि स्‍हबै कुडा छोडिकन इसुका पछि लाग्‍या।


तब लेबि उठ्‌यो र स्‍हबै कुडा छोड्‌योर इसुका पछि लाग्‍यो।


क्‍यानकि डेमासले अइलेको सुन्‍सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्‍स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्‍या ठौरमै गयाछुन्।


Lean sinn:

Sanasan


Sanasan