3 इसुले धार्मिक अइनका गुरुहरु र फरिसिहरुकन स्होद्या, “अइन उन्सार पट्याइ मान्न्या दिन मुदौरुकन भलो गन्न ठिक छ कि नाइ?”
इसुले तिनुहरुकन भुन्या, “क्या अइन उनुसार पट्याइको दिनमै भलो गन्न्या कि कुभलो गन्न्या? परान जगाउन्याकि नास गन्न्या? क्या गन्न ठिक छ?” तर तिनुहरु चुप्प लाग्या।
अनि तेइ ठौर एक जुन हात गोडा स्हुनिया मुदौरु इसुको अगेडि छियो।
तर तिनुहरु छुबुक्कै भया, अनि इसुले तेइ मुदौरुका हडमै हात राखि भलो गरि पठाइदिया।
इसुले तिनुहरुकन भुन्या, “मु तुमिहरुकन स्होद्दोछु, अइन उन्सार पट्याइका दिनमै भलो गन्नु कि फुच्चो गन्नु, परान बचाउनु कि नास गन्नु, क्या गन्नु राम्मो हो?”