28 “तुमिहरु मद्दि कोइले एक धररा बनाउन्या इच्छा गर्छ भुन्या, तेइ धररा बुनाइ स्हक्न्या खर्च आपु स्हात छ कि नाइ भुनि तेइले पैलै बसेर हिसाब गद्दैन् र?
जो आम्नो क्रुस बोकि मेरा पछि लाग्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
नतर भुन्या तेइले धरराको जग बसालेर सिद्द्याउन स्हकेन भुन्या, देख्न्याहरु स्हबैले यइथो भुन्यार तेइको खिसि गन्न्याछन।
“तेइबिअ, बिचार गर! तुमिहरु मद्दि जोले आपु स्हात भया स्हबै कुडा मेरालेखि छोड्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
तर पावलले भुन्या, “तुमिहरु क्यान यइथोरि रोइ मेरो मुनकन छिया छिया पाड्डाछौ? क्यानकि प्रभु इसुको नाउँको निम्ति मु झ्यालखानामै थुनिनु मात्तै हैन, तर यरुसलेममै मन्न पुनि राजि छु।”