27 जो आम्नो क्रुस बोकि मेरा पछि लाग्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
इसुले तेइकन हेर्या, र माया गरि भुन्या, “तुमिकन अज एक कुडाको अपुग छ। जाउ, र तुम्मा ज्या जति चिज छुन् बेच र नागाहरुकन देउ, तब तुमिकन सोर्गमै धुन मिल्ल्याछ। अनि आइ मेरो पछि लाग।”
तेइबेला जाँदैगद्दा तिनुहरुले कुरेनि भुन्या ठौरका सिमोनकन गाउँबाट आइरया भेटाया। तिँ अलेक्जेन्डर र रुफसका बाबा छिया। अनि सिपाइहरुले इसुको क्रुस बोक्न कर गर्या।
“तुमिहरु मद्दि कोइले एक धररा बनाउन्या इच्छा गर्छ भुन्या, तेइ धररा बुनाइ स्हक्न्या खर्च आपु स्हात छ कि नाइ भुनि तेइले पैलै बसेर हिसाब गद्दैन् र?
ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्दै अत्तो दिया, र परमेसोरको राज्यामै पैनु भुन्दा अगाडि हामि स्हबैले मथ्थै दुख स्हनु पड्छ भुनि तिनुहरुकन सिकाया।
यइबिअ मोइले यिँ दुख स्हयाछु। तर मु स्हरम मान्नैन क्यानभुन्या मुइले को मै बिसास गर्याछु तेइ मुकन मात्तै थाँ छ र तेइ बेला स्हम्म मुइले उनुमै गर्या बिसास उनुकनै स्हुम्पियाछु, तेइ जगाइ राख्न स्हक्न्याछुन् भुनि मु पक्का छु।
यइ भया कुडा हो, ख्रिस्ट इसुमै बिसास गरि धर्मि जिबन ज्युँन्या मुन गन्न्याहरु स्हबै जुनाले दुख पाउन्या छुन्।