25 मान्ठहरुको ठुलो घुँइचो इसु स्हात जाँदैछियो, र इसुले फर्क्यार तिनुहरुकन भुन्या,
ताँइ हजारौँ मान्ठको भिड खेडिया, न्यास्हम्मकि एक अक्काकन कुल्चिन लाग्या। अरु मान्ठहरुकन भुन्नुभुन्दा पैला इसुले आम्ना चेलाहरुकन भुन्न लाग्या, “तुमिहरु फरिसिहरुको खमिरबाट सचेत रौ। तेइ खमिर तिनुहरुको कुइपाजि बिचार हो।
क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, निउतो दिया पाउनाहरु मद्दि कोइले पुनि मेरो भत्याड् चाक्न पाउन्यानाइ!’”
“यति कोइ मुइति आउन्छ, र आम्ना बाबा, आमा, जोइ, छोरा छोरिहरु र दाजुभाइ, दिदिबुइनिहरुकन र आपुकन भुन्दा भौति मुकन माया गन्नैपड्छ नतर तेइ मेरो चेला हुन स्हक्तैन।