24 क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, निउतो दिया पाउनाहरु मद्दि कोइले पुनि मेरो भत्याड् चाक्न पाउन्यानाइ!’”
फेरि मालिकले कुमाराकन भुन्यो, ‘सहर भुन्दा बाइरका मुल बाटाहरु र गल्लिहरु हुदै गइ मान्ठहरुकन भत्याड् खान आउनै पड्छ भुनि कर ला र मेरो घर भरियोस्।
मान्ठहरुको ठुलो घुँइचो इसु स्हात जाँदैछियो, र इसुले फर्क्यार तिनुहरुकन भुन्या,
तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।