Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 14:21 - जुम्‍ली

21 “अनि कमाराले आइकन आम्‍ना मालिकति यिँ स्‍हबै कुडा भुनिदियो। तब मालिक झोकाएर आम्‍ना कमाराकन भुन्‍यो, ‘सहरका स्‍हबै बाटाहरु र गल्‍लि गल्‍लिहरुमै स्‍हाँटा जा र नाँगाहरु, लुलाहरु, कान्‍याहरु, र डुड्‌याहरुकन डाकेर भित्‍त ल्‍या।’

Faic an caibideil Dèan lethbhreac




लुका 14:21
38 Iomraidhean Croise  

तर तुमिले भत्‍याड् लाउँदा नागाहरु, डुड्‌याहरु, लुलाहरु र कान्‍याहरुकन घोइराउ,


अक्‍काले भुन्‍यो, ‘मुइले भख्‍खर भ्‍या गर्‍याछु। तेइबिअ मु आउन स्‍हक्‍तैन।’


केइ समयपछि कमारो आइकन मालिककन भुन्‍यो, ‘तुमिले भुन्‍या जैथो मुइले गर्‍या तर अजैपुनि ठाउँ रित्‍तै छ।’


क्‍यानभुन्‍या मु तुमिहरुकन भुन्‍दछु, निउतो दिया पाउनाहरु मद्‌दि कोइले पुनि मेरो भत्‍याड् चाक्‍न पाउन्‍यानाइ!’”


अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।


अनि मुख्‍य चेलाहरु फर्क्‍या र तिनुहरुले गर्‍या स्‍हबै काम इसुकन स्‍हुनाया। उनुले तिनुहरुकन स्‍हातै ल्‍हिइ बेथसेदा सहरमै आपुहरु मात्‍तै छुट्‌टै गया।


Lean sinn:

Sanasan


Sanasan