20 अक्काले भुन्यो, ‘मुइले भख्खर भ्या गर्याछु। तेइबिअ मु आउन स्हक्तैन।’
अनि अक्काले भुन्यो, ‘मुइले पाँच हल बल्ल किन्याछु, मु ति बल्ल जोति हेर्न जानुछ। मुकन माफ गद्देउ, आउन पाउँदैन।’
“अनि कमाराले आइकन आम्ना मालिकति यिँ स्हबै कुडा भुनिदियो। तब मालिक झोकाएर आम्ना कमाराकन भुन्यो, ‘सहरका स्हबै बाटाहरु र गल्लि गल्लिहरुमै स्हाँटा जा र नाँगाहरु, लुलाहरु, कान्याहरु, र डुड्याहरुकन डाकेर भित्त ल्या।’