18 तर तिनुहरु स्हबैले नखरा गन्न लाग्या। पैलो एकाले भुन्यो, ‘मुइले एक खेत किन्याछु, तेइ हेन्न जानुछ। तेबिअ मुकन माफ गद्देउ भत्याडमै आउन स्हक्तैन।’
तेइले आम्ना कमाराकन खच्च तयार भयो भुनि पाउनाकन खान ‘आउ भुन्न पठायो।’
अनि अक्काले भुन्यो, ‘मुइले पाँच हल बल्ल किन्याछु, मु ति बल्ल जोति हेर्न जानुछ। मुकन माफ गद्देउ, आउन पाउँदैन।’
अनि इसुले तिनुकन देख्यार भुन्या, “स्हाउ मान्ठ परमेसोरको राज्यको मान्ठ हुन स्हक्तैन!
काँडौदो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुन्छ, तर जुनिको चिन्ता, धुन-सुम्पति, सुख-चैनमै पडि बड्न पाउनैनुन्, र तेइको फल पाक्तैन।
क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।
र स्हइ कुडा स्हुन्न मान्न्यानाइ तर उहिलेका सिलकहरु स्हुन्न मुन गन्न्याछुन्।