Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 14:15 - जुम्‍ली

15 इसु स्‍हात खान बस्‍या एक जुनले यि कुडा स्‍हुन्‍योर उनुकन भुन्‍यो, “तेइ धन्‍यको हो, जोले परमेसोरको राज्‍यामै भत्‍याड् खान्‍याछ!”

Faic an caibideil Dèan lethbhreac




लुका 14:15
8 Iomraidhean Croise  

तिँ कमाराहरु धन्‍याका हुन्, जैको मालिक घर आउँदा तिनुहरुकन ब्‍युजिरया फेला पाड्‌न्‍याछुन्। स्‍हाँच्‍चि मु तुमिहरुकन भुन्‍नाछु, तिनुले आम्‍नो पाउरो कसि तिनुहरुकन खान बसाल्‌ल्‍याछुन्, र आइकन तिनुहरुको सेबा गन्‍न्‍याछुन्।


मान्‍ठहरु पुर्ब, पच्‍छिम, उत्‍तर र दख्‍खिन स्‍हबै तिरबाट आइकन परमेसोरको राज्‍यामै खान बैन्‍याछुन्।


क्‍यानकि मु तुमिहरुकन भुन्‍दछु, “परमेसोरको राज्‍यामै यइ भोजको अथ्‍थ पुरा नहुँदा स्‍हुम्‍म मु फेरि यइ भोज खान्‍यानाइ।”


अनि मेरो राज्‍यामै तुमिहरु मु स्‍हातै टेबुलमै बसि खान्‍याछौ, र पिन्‍याछौ। अनि राज गद्‌दिमै बसि इस्राएलका बारै कुलहरुको निसाप गन्‍न्‍याछौ।”


Lean sinn:

Sanasan


Sanasan