14 र तेइथै गर्याउ भुन्या फलिफाप हुन्याछौ, क्यानभुन्या तिनुहरुले तुम्मा गुन फर्काउन स्हक्तैनुन्। तर धर्मि मर्याबाट फेरि ज्युँदिदा परमेसोरले तुमिकन इनाम दिन्याछुन।”
तर तुमिले भत्याड् लाउँदा नागाहरु, डुड्याहरु, लुलाहरु र कान्याहरुकन घोइराउ,
अनि धर्मि र पापि मान्ठहरु दुबै मरि स्हक्यापछि फेरि ज्युँदिन्छन् भुनि यिनुहरु आपैले मुन्जुर गर्या जैथै मु पुनि परमेसोरमै आसा राख्छु।