11 क्यानभुन्या जोले आपुकन ठुलो ठान्दोछ, तेइ नानो पारिन्याछ, र आपुकन नानो पान्या ठुलो पारिन्याछ।”
उनुले आम्नो सक्ति देखाया, अनि जोले मुनौनो घमन्ड गद्दोछ तेइकन छरिछिट्टन गद्दिया।
उनुले राजाहरुकन राज्गद्दिबाट हटायाछुन् र नागाहरुकन उठायाछुन्।
अनि इसुले निउतो दिन्याकन भुन्या, “तुमिले यस्हरि भोज भत्याड् लाउँदा, आम्ना स्हात्याहरुकन, आम्ना दाजुभाइकन या तुम्मा कुटुम्बहरुकन या स्हाउ गाउँल्याहरुकन निउतो नदेउ, नतर तिनुहरुले तुमिकन निउतो दियर तुम्मा गुन फित्ता दिन्याछुन्।
अनि इसुले भुन्या, “मु तुमिहरुकन भुन्दोछु, तेइ मान्ठ फरिसि भुन्दा धर्मि ठरिकन आम्नो घरतिर गयो। क्यानभुन्या जोले आपुकन ठुलो भुन्नोछ, तेइ नानो हुन्याछ, तर जोले आपुकन नानो भुन्नोछ, तेइ ठुलो हुन्याछ।”