1 इसु एक पट्याइका दिनमै फरिसिहरुका कोइ एक जुन अगुवाका घरमै खच्च खान गया। ताँइ भया मान्ठहरुले इसुको चियो गरिरया छिया।
कैले इसुले तेइकन पट्याइको दिनमै भलो गद्दाछुन् कि भुनि बदि लाउन मान्ठहरु इसुको चियोमै छिया।
इसुले बोलि स्हकि स्हक्या एक जुन फरिसिले उनुकन खच्च खान निम्तो दिया। इसु घरभित्त पसि खान बस्या।
अनि तेइ ठौर एक जुन हात गोडा स्हुनिया मुदौरु इसुको अगेडि छियो।
परमेसोरले सासन गन्न्या राज्या कैले आउँछ भुनि फरिसिले इसुकन स्होद्या। इसुले तिनुकन भुन्या, “परमेसोरको राज्या देखिन्या गरि आउँदैन।
तिनुहरुले मौका हेन्न लाग्या, र धर्मिभइ टोपल्न्या जासुसिहरुकन तिनुहरुले इसुति पठाया। इसुले भुन्या कुडामै फसाइ रोमि सरकारका सासकको हातमै स्हुम्पिन्या दाउमै छिया।
धर्मगुरु र फरिसिहरुले इसुकन दोस लाउन खोजिरया छिया। तेइबिअ इसुले पट्याइका दिन भलो पाड्न्या काम गद्दाछुन् कि भुनि तिनुहरुले हेरिरया।
तर ठुला सबाका गमलिएल नाउँ गर्या एक जुन फरिसि सबाको अगाडि उबिया। तिँ स्हबैले मान्या धर्मगुरु छिया। तिनुले मुख्य चेलाहरुकन एक छिन् बाइर जान्या आदेस दिया।