9 र तेइपछि फल फल्यो भुन्या ठिकै छ, नतर तेइकन तुमिले ढालिदिया।’”
एक पट्याइ मान्या दिन इसुले सबाघरमै सिच्छ्या दिइ रयाछिया।
तर कमाराले भुन्यो, ‘मालिक यइकन अँजै एक बर्स्ह रनदेउ, मु यइको वरिपोरि खुनि पर्स्हो हालुला,
यिँ यहुदिहरुले नै प्रभु इसु ख्रिस्टकन र परमेसोरका रैबार्याहरुकन मार्या, र हामिकन पुनि दुख दिया, र परमेसोरकन मुन नपड्न्या काम गर्या, अनि स्हबै मान्ठहरुकन बिरोद गर्या।