8 तर कमाराले भुन्यो, ‘मालिक यइकन अँजै एक बर्स्ह रनदेउ, मु यइको वरिपोरि खुनि पर्स्हो हालुला,
तेइले कामदारकन भुन्यो, ‘तिन बर्स्हदेखि मुइले नेभाराको रुखमै फल फल्छकि भुनि हेर्याँ, तर फलै फल्योन। यइकन ढालिदे क्यानभुन्या यइले मथ्थै ठाउँ स्हाँगुडो गर्याछ।’
र तेइपछि फल फल्यो भुन्या ठिकै छ, नतर तेइकन तुमिले ढालिदिया।’”
यइ त न जुमिनको निउति न पर्स्होको निउति काम लाग्न्या हुन्छ। मान्ठहरुले तेइकन मिल्काइदिन्छुन्। जैको कान छ तेइले स्हुनोस र बुजोस्।”