7 तेइले कामदारकन भुन्यो, ‘तिन बर्स्हदेखि मुइले नेभाराको रुखमै फल फल्छकि भुनि हेर्याँ, तर फलै फल्योन। यइकन ढालिदे क्यानभुन्या यइले मथ्थै ठाउँ स्हाँगुडो गर्याछ।’
तर कमाराले भुन्यो, ‘मालिक यइकन अँजै एक बर्स्ह रनदेउ, मु यइको वरिपोरि खुनि पर्स्हो हालुला,
रुखहरुका जडामै बुन्चरो पडि स्हक्याछ। यइबिअ राम्मो फल नदिन्या स्हबै रुख ढालिन्याछुन्, र आगामै फालिन्या छुन्।”