5 तेसो होइन तर मु तुमिहरुकन भुन्छु, तुमिहरुले पुनि पछ्ताप गर्यानौ भुन्या, तुमिहरु स्हबै तेइथै गरि नै नास हुन्याछौ।”
मु तुमिहरुकन भुन्दछु, तेसो होइन, तर तुमिहरुले पछ्ताप गर्यानौ भुन्या तुमिहरु स्हबै तेइथै गरि नै नास हुन्याछौ।
अनि क्या तुमिहरु तिँ अठार जुन तेइ सिलोआमको धररा ओद्दिकन मर्या छिया कि तिनुहरु स्हबै यरुसलेममै बइन्या मद्दि भौति अपरादि छिया भुनि ठान्छौ?
तेइपछि इसुले एक उखान भुन्या, “एक मान्ठले आम्ना अंगुर बाडिमै एक नेभाराको बुटो लायाछियो। तेइ बुटामै फल फल्योकि भुनि हेन्न आयो।