35 मु तोकन भुन्दोछु, हेर तेरो घर सत्यानास भयाछ। जैबेला स्हुम्म तेइले ‘परमप्रभुको नाउमै आउन्या धन्याका’ हुन् भुन्दैनै तेइबेला स्हम्म मुकन देख्न्या नाइ।”
इसु यरुसलेम सहरति पुग्या र सहरकन देख्यार तेइका बिअ रोया।
तिनुहरुकन तरबारले मार्न्या छुन, र स्हबै देसमै कैदिहरु बुनाइकन ल्हिन्याछुन्। अनि यहुदि बायक अरु जातिको सुमय पुरा नभया स्हुम्म तिनुहरुले यरुसलेमकन खुट्टाले कुल्चुन्याछुन्।