लुका 13:34 - जुम्ली34 “यरुसलेम ए यरुसलेम! तो परमेसोरका रैबार्याकन माद्दोछै, र तोइति पठायाहरुकन ढुंगाले हान्दोछै! ज्यारि माउले चल्लाहरुकन पाखले ढाक्छ, तेइथै गरि नै मथ्थै चोटि तेरा छोरा छोरिकन खेड्न्या इच्छ्या गर्या तर तोइले मानिनै। Faic an caibideil |
परमेसोरका रैबार्याहरुमद्दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्ठ आउन्याछुन् भुनि रैबार दिन्याहरु स्हबैकन मार्या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्यौ। जोइले तिँ धार्मिक मान्ठको आउन्या रैबार अगाडि देखि नै स्हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्यानमारा भयाछौ।