लुका 13:33 - जुम्ली33 तर पुनि आज, भोलि र पर्सि मु हुडिरनु पड्छ, क्यानभुन्या यरुसलेम बाइर अरु कोइ ठौरमै परमेसोरका रैबार्याकन माद्दैनुन्। Faic an caibideil |
तर यरुसलेममै बैन्या मान्ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्तिदिन्या ख्रिस्ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्याहरुले धर्मसास्तरमै लेख्या स्हबै कुडा पट्याइ मान्न्या दिनमै तिनुहरुले पड्यार पुनि बुज्यानुन्। अनि तिनुहरुले इसुकन मान्न लायर धर्मसास्तरमै उनुको बार्यामै लेख्या कुडा पुरा गर्या।