Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 13:3 - जुम्‍ली

3 मु तुमिहरुकन भुन्‍दछु, तेसो होइन, तर तुमिहरुले पछ्‍ताप गर्‍यानौ भुन्‍या तुमिहरु स्‍हबै तेइथै गरि नै नास हुन्‍याछौ।

Faic an caibideil Dèan lethbhreac




लुका 13:3
16 Iomraidhean Croise  

तब इसुले तिनुहरुकन भुन्‍या, “तिनुहरुले यस्‍हरि दुख पाया भुन्‍दैमै क्‍या तुमिहरुले यिँ गालिलिहरु अरु स्‍हबै भुन्‍दा भौति पापि छन भुनि ठराउँदाछौ?


अनि क्‍या तुमिहरु तिँ अठार जुन तेइ सिलोआमको धररा ओद्‌दिकन मर्‍या छिया कि तिनुहरु स्‍हबै यरुसलेममै बइन्‍या मद्‍दि भौति अपरादि छिया भुनि ठान्‍छौ?


तेसो होइन तर मु तुमिहरुकन भुन्‍छु, तुमिहरुले पुनि पछ्‍ताप गर्‍यानौ भुन्‍या, तुमिहरु स्‍हबै तेइथै गरि नै नास हुन्‍याछौ।”


अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।


यइबिअ पछ्‍ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्‍याछुन्, र परमेसोरले तुमिहरुकन आत्‍मामै नौलो बल पाउन्‍या सुमय दिन्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan