29 मान्ठहरु पुर्ब, पच्छिम, उत्तर र दख्खिन स्हबै तिरबाट आइकन परमेसोरको राज्यामै खान बैन्याछुन्।
तब परमेसोरले सोर्गका रैबार्याहरुकन धत्तिको र सरगको चारै कुना स्हुम्म पठाउन्याछुन् र आम्ना छानियाहरुकन जुम्मा गन्न्याछुन्।”
तर अइले पछाडि हुन्या अगेडि हुन्याछुन्, र अगेडि भया पछाडि हुन्याछुन्।”
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”