28 “तेइबेला तुमिहरुले अब्राहाम, इसहाक, याकुब र स्हबै परमेसोरका रैबार्याकन उनुका राज्यामै देख्न्याछौ, तर तुमिहरु आपै बाइर फालिदा, तुमिहरु रुन्याछौ र दारा किट्न्याछौ।
अनि कफर्नहुमका मान्ठहरु! क्या सोर्गमै जाउँला स्हुच्याछौ? तो नर्गमै फालिन्याछै।
इसु स्हात खान बस्या एक जुनले यि कुडा स्हुन्योर उनुकन भुन्यो, “तेइ धन्यको हो, जोले परमेसोरको राज्यामै भत्याड् खान्याछ!”
अनि तेइ नर्गमै जत्ति दुख पाइरया बेला तेइले माथि हेर्यो र अब्राहामका काखति लाजरसकन देख्यो।
परमेसोरले स्हबै मान्ठहरुकन स्हइ गरि निसाप गद्दाछुन भुनि यिँ कुडाले स्हाँचि दिन्छ। तेइबिअ तुमिहरु परमेसोरको राज्यको लायकको हुन स्हकोस्, जैका लेखि तुमिहरु दुख स्हइरयाछौ।