Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 13:27 - जुम्‍ली

27 “तिनुले भुन्‍न्‍याछुन्, ‘मु तुमिहरुकन भुन्‍दछु, तुमिहरु काँबाट आयौ मु रौँदैन। खराब काम गन्‍न्‍यौ मुबाट जाउपुडा।’

Faic an caibideil Dèan lethbhreac




लुका 13:27
15 Iomraidhean Croise  

अनि घरका मालिकले उठिकन तेइ धेलो अड्‌याइ स्‍हक्‍यापछि, तुमिहरुले बाइरबाट ढुकि यइथो भुन्‍दै धेलो ढक्‍ढुक्‍याउदै भुन्‍न्‍याछौ ‘प्रभु, हाम्‍मा निम्‍ति धेलो उगाडिदेउ।’ “अनि तिनुले भुन्‍न्‍याछुन्, ‘तुमिहरु को हौ र काँबाट आयौँ मु रौँदैन।’


तर परमेसोरले बिसाया जग पक्‍का रैरन्‍छ। ताँउनो छापलाइ यइ लेखियाछ, “प्रभुले आम्‍ना जतिकन रौन्‍छुन्,” र “परमेसोरको नाउँ ल्‍हिन्‍याहरु जति स्‍हबै अराम्‍मा कामहरुबाट परै बसुन्।”


Lean sinn:

Sanasan


Sanasan