26 “अनि तुमिहरुले फेरि भुन्न्याछौ, ‘हामिले तुमि स्हात बसिकन खायौ र पियौ, अनि हाम्मा गल्लिहरुमै तुमिले सिच्छ्या सिकाउँदा छियौ।’
“तिनुले भुन्न्याछुन्, ‘मु तुमिहरुकन भुन्दछु, तुमिहरु काँबाट आयौ मु रौँदैन। खराब काम गन्न्यौ मुबाट जाउपुडा।’
स्हाँच्चि तुमिहरुले आपु पापि हुँ भुनि आम्नो मुन परमेसोर तिर फर्कायौ भुन्या तेइ उन्सार चल्न्या गर। तर ‘हामि अब्राहामका स्हुन्तान हौ’ भुन्नैमा तुमिहरु उम्कुन्छौ भुनि नस्हुच। मु तुमिहरुकन भुन्नाछु, परमेसोरले ढुंगाबाट अब्राहामका स्हुन्तानहरु जुन्माउन पुनि स्हक्ताछुन्।
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।
तिनुहरु परमेसोरकन रया छौं भुनि भुन्नाछुन् तर तिनुहरु आम्ना कामले उनुकन मान्नैनुन्। तिनुहरु घिन लाग्न्या र भुन्या नमान्न्या हुन्छुन् र केइ पुनि राम्मो काम गन्न लायकका हुदैनुन्।