22 इसु सहर र गाउँ गाउँमै पसि मान्ठहरुकन सिच्छ्या दिदै यरुसलेमतिर गया।
तब इसुले तिनुहरुको अबिसास देख्यार अचुम्म मान्या। अनि इसु गाउँ गाउँमै सिच्छ्या दिनै गया।
तेइबेला एकजुना मान्ठले इसुकन स्होद्यो, “प्रभु क्या नापाले मुक्ति पाउन्या छुन्?”
इसुको सोर्ग जान्या दिन आउनै लाग्दा इसुले यरुसलेमतिरै जान्या पक्का गर्या।
परमेसोरले नासरतका इसुकन पबित्त आत्मा र सक्तिले अबिसेक गर्या, अनि इसुले राम्मा राम्मा काम गद्दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्डै गया, क्यानभुन्या परमेसोर इसुस्हातै छिया।