2 तब इसुले तिनुहरुकन भुन्या, “तिनुहरुले यस्हरि दुख पाया भुन्दैमै क्या तुमिहरुले यिँ गालिलिहरु अरु स्हबै भुन्दा भौति पापि छन भुनि ठराउँदाछौ?
तेइबेला ताँइ नाप्नापा मान्ठहरु खेडिया छिया, जोले तिँ गालिलिहरुका बारेमै इसुकन भुन्या, जैकन पिलातसले हत्या गरि तिनुहरुको रगत बलि भया पसुको रगत स्हात मिसाइदिया।
मु तुमिहरुकन भुन्दछु, तेसो होइन, तर तुमिहरुले पछ्ताप गर्यानौ भुन्या तुमिहरु स्हबै तेइथै गरि नै नास हुन्याछौ।
अनि क्या तुमिहरु तिँ अठार जुन तेइ सिलोआमको धररा ओद्दिकन मर्या छिया कि तिनुहरु स्हबै यरुसलेममै बइन्या मद्दि भौति अपरादि छिया भुनि ठान्छौ?
ताँइका मान्ठहरुले पावलको हातमै स्हाप गुथिया देख्यार आपु आपु भुन्न लाग्या, “यइ मान्ठ पक्कै पुनि ज्यानमारा नै हुनुपड्छ। समुन्द्रबाट बाँचिकन त आयो, तर निसाप गन्न्या देउताबाट उम्कुन स्हक्योन।”