19 तेइ त रायोको बिउ जैथो हो, तेइ एक जुन मान्ठले आम्ना बाँडिमै छड्यो, र उम्र्योर बड्डै नान्नानो रुख जैथैभयो अनि सर्गका चडाचुडिहरुले हाँगामै खोल्लेस लाया।”
तर तिँ दुइ मुख्य चेलाहरुको राम्मो रैबार स्हुन्न्याहरुमद्दि मथ्थैले इसुमै बिसास गर्या, र बिसास गन्न्या लोग्न्याहरु थपियार लगभग पाँच हजार पुग्या।