17 इसुले यिँ कुडा भुनि स्हक्यापछि उनुका बिरोदिहरु लाजमै पड्या, तर उनुका स्हबै कामहरुमै मान्ठहरु खुसि भया।
अनि तिनुहरुले यइ कुडाको जबाक दिन स्हक्यानुन्।
अनि स्हाँट्टै तेइ देख्न्या भयो, र परमेसोरको गुनगान गद्दै इसुको पछाडि लाग्यो। यइ देखिकन स्हबै मान्ठले परमेसोरको गुनगान गर्या।
तर तिनुहरुले इसुकन मार्न्या केइ उपाय भेटायानुन्, क्यानभुन्या स्हबै मान्ठहरु उनुको कुडा स्हुन्न्या इच्छा गद्दा छिया।
तेइपछि फेरि कोइले तिनुकन केइ कुडाहरु स्होद्न्या आँट गर्यानुन्।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।
तर तिनुहरु अझ पछिस्हम्म टेक्न स्हक्न्यानाइ, क्यानकि ति दुइ मान्ठकाजुन तिनुहरुको मुर्ख काम स्हबैति देखला पड्न्याछ।
र कोइले पुनि खिसि गन्न नपाउन्या स्हइ बोलि होस्, तेइथो भयो भुन्या हाम्मो बिरुद्दमै अराम्मो कुडा केइ नभयापछि हाम्मो बिरोद गन्न्याकन स्हरम मान्नु पडोस्।