15 तर इसु प्रभुले तिनुकन भुन्या, “ए कुइपाजिहरु हो! तुमिहरु मद्दि कोइले पट्याइ मान्या दिनमै गोठबाट गाइ गोरु र गदा मुल्केर पानि प्याउन ल्हिदैन?
ताँइ हजारौँ मान्ठको भिड खेडिया, न्यास्हम्मकि एक अक्काकन कुल्चिन लाग्या। अरु मान्ठहरुकन भुन्नुभुन्दा पैला इसुले आम्ना चेलाहरुकन भुन्न लाग्या, “तुमिहरु फरिसिहरुको खमिरबाट सचेत रौ। तेइ खमिर तिनुहरुको कुइपाजि बिचार हो।
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु कोइको छोराछोरि या गाइ बल्ल पट्याइका दिनमै गैरा नाउलाउदो छत्तियो भुन्या तेइकन स्हाँटै गाड्डैनौ र?”
तुमि आम्नो आँखौदो भया मुडा देख्तैनौ भुन्या, आम्नो भाइकन ‘ए भाइ, तेरा आँखौदो भया छारो मुकन गाड्न दे’ भुनि तुमि क्यागरि भुन्न स्हक्छौ? ए कुइपाजि, अगेडि आम्नै आँखाबाट मुडो गाड्, अनि तुमिले भाइका आँखौदो भया छारो गाड्न टाँठै देख्न्याछौ।
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”