12 इसुले तेइकन देख्यापछि डाक्यार भुन्या, “यइ स्हैनि, अब तुमि आम्ना कैठबाट भलो भयौ।”
ताँइ एक स्हैनि छि तेइकन अठार बर्स्हदेखि भुतआत्मा लागेर कुम्र्या भयाइछि, र स्होज्जै हुन स्हक्तिछिन।
अनि इसुले तेइमाथि आम्ना हात राख्या, तेइ एक्कासि उठि र परमेसोरकन गुनगान गन्न्न लागि।
यइ अब्राहामका बुङ्सकि छोरि अठार बर्स्ह स्हुम्म सैतानको कब्जामै छि, पट्याइका दिनमै यइ कब्जाबाट छुट्करा हुनुपड्न्या हैन र?”