1 तेइबेला ताँइ नाप्नापा मान्ठहरु खेडिया छिया, जोले तिँ गालिलिहरुका बारेमै इसुकन भुन्या, जैकन पिलातसले हत्या गरि तिनुहरुको रगत बलि भया पसुको रगत स्हात मिसाइदिया।
तिनुहरुले भुन्या, “गालिलका मान्ठौ, तुमिहरु क्यान सरगतिर हेद्दै उबियाछौ? यिँ इसु, जो तुमिहरुबाट सोर्गमै ल्हिइया, अइले ज्यागरि तुमिहरुले इसुकन सोर्गमै गया देख्यौं, तेइथैगरि इसु फेरि आउन्याछुन्।”
तिनुहरु स्हबैले अचुम्म मान्या, र भुन्न लाग्या, “क्या यिँ बोल्ल्याहरु स्हबै गालिलका मान्ठहरु हैनुन् र?
यइ मान्ठपछि जनगणनाको सुमयमै गालिलको यहुदा भुन्न्या मान्ठ देखियो, र तेइले मथ्थै मान्ठहरुकन आपुतिर ल्हियो। तर तेइ पुनि मारियो, र तेइकन मान्न्याहरु छरिछिट्न भया।