9 तर जोले मुकन मान्ठहरुका अगेडि रौनैनुन्, परमेसोरका रैबार्याका अगेडि तेइकन पुनि रौन्यानाइ।
अनि यइ बेबिचारि र पापि पुस्तामै जो मु देखि र मेरा बचन देखि स्हरम मान्नोछ, मान्ठको छोरा पुनि आम्ना बाबाको महिमामै पबित्त रैबार्यास्हात आउँदा तेइ देखि स्हरम मान्न्याछ।”
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।”
तर पत्तुरुसले यस्तो भुनि इन्कार गर्या, “या बुइनि तिँ को हुन मु राउँदैन!”
तर कोइ मुदेखि र मेरा बचनदेखि स्हरम मान्नोछ भुन्या मान्ठको छोरो पुनि आम्नो महिमामै र बाबाको र पबित्त रैबार्याको महिमामै आउँदा तेइस्हात स्हर्माउन्याछ।
हामिले स्हयौं भुन्या, हामि पुनि उनुस्हातै राज गन्याछौं, हामिले उनुकन मान्न छोड्यौं भुन्या, उनुले पुनि हामिकन मान्न छोड्न्याछुन्,