52 अबदेखि एक झानका पाँच जुना आपु आपु फाट्न्याछुन्, तिन जुनाका बिरुद्द दुइ, र दुइ जुनाका बिरुद्दमै तिन।
तुमिहरु क्या स्हुम्जुदाछौ कि मु धत्तिमै सान्ति ल्याउन आयाँ? होइन, मु तुमिहरुकन भुन्दोछु, बतु मु फाटो ल्याउन आयाँ।
तिनुहरुमै फाटो हुन्याछ, बाबाको बिरुद्दमै छोरो, र छोरोको बिरुद्दमै बाबा, आमा छोरिको बिरुद्दमै र छोरि आमाको बिरुद्दमै, स्हासु आम्नि बरिको बिरुद्दमै, र बरि तेइकि स्हासुको बिरुद्दमै।”
पावलले भुन्या कुडा कोइ कोइले बिसास गर्या, कोइले गर्यानुन्।