5 तर कोदेखि भेइ मान्न्या, मु तुमिहरुकन चेताउनि दिन्याछु, ति स्हात भेइमान्नु पड्डोछ जैति हडकन मारि स्हक्या नर्गमै लन्डाइदिन्या तागत छ। मु तुमिहरुकन भुन्दोछु, ति स्हात नै भेइ मान।
यइबिअ तुमिहरु चनाखो होउ। हेर, मोइले तुमिहरुकन स्हबै कुडा अगिबाटै भुन्दियाछु।”
यइ कुडामै कोइले पुनि अपराद गरेर आम्नो दाजुभाइकन अराम्मो नगरोस्, क्यानभुन्या यइथा स्हबै कुडामै स्हाटो ल्हिन्या काम प्रभुको हो। हामिले तुमिहरुकन पैलै यइको बार्यामै स्हारो चेताउनि दियाछौं।