49 “मु धत्तिमै आगो खुन्याउन आया हुँ, तेइ त बतु पैलैबाट स्हल्किस्हक्या भया हुन्याछियो!
तर मालिकको इच्छ्या नथाँपाइ कुटाइ खान्या लाएकको काम गन्न्याले नापा कुटाइ पाउन्याछ। जैकन मस्तै दियाछ, तेइकन मस्तै मागिन्याछ, र जैकन मस्तै जुम्मा लायाछ, तेइबाट अझ भौति ल्हिन्याछ।
एक बप्तिस्मा छ, जो मुइले ल्हिनु पड्न्याछ। तेइ पुरा नहुदा स्हुम्म मु माइमरि आतियाछु!