47 “आम्नो मालिकको इच्छा थाँ पाइ पाइकन पुनि नस्हतिन्या र तिनुको इच्छा अनुसार नगन्या कमाराले भौति कुटाइ खान्याछ।
तब पत्तरुसले भुन्या, “हे प्रभु, क्या यइ उक्खान हाम्मै निम्ति मात्तै भुन्या हौ, कि अरु स्हबैका निम्ति?”
तेइले आस् नगर्या दिन र नचिताया सुमयमै तेइको मालिक आउन्याछुन्, र तेइकन ठुलै सजाया दिन्याछुन्, र तेइको दसा मालिकको भुन्या नमान्या कमाराहरुको जैथै हुन्याछ।
यइबिअ अगाडि थाँ नपाइकन गर्या पाप परमेसोरले मतलब गद्दैनुन्। तर अब परमेसोरले स्हबै मान्ठहरुकन आम्ना पाप छोडि पछ्ताप गर भुनि आग्या दियाछुन्।