Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 12:45 - जुम्‍ली

45 तर तेइ कमाराले आम्‍नो मुनौदा ‘मेरा मालिक आउन बार गन्‍याछुन्’ भुनि कमारा र कमारिहरुकन कुट्‌न लाग्‍यो, र तेइ खान, पिन र मात्‍तिन लाग्‍यो भुन्‍या,

Faic an caibideil Dèan lethbhreac




लुका 12:45
31 Iomraidhean Croise  

स्‍हाँच्‍चि मु तुमिहरुकन भुन्‍दछु, तिनुले तेइकन आम्‍नो सारा सुम्‍पतिको हक दिन्‍याछुन्।


तेइले आस् नगर्‍या दिन र नचिताया सुमयमै तेइको मालिक आउन्‍याछुन्, र तेइकन ठुलै सजाया दिन्‍याछुन्, र तेइको दसा मालिकको भुन्‍या नमान्‍या कमाराहरुको जैथै हुन्‍याछ।


“तर तुमिहरु चुनाखा होउ, मोजमज्‍जा नगर, मात्‍तिकन नहँड र यइ जुनिको निम्‍ति चिन्‍ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्‍याछ र एक्‍कासि तुमिहरुमै तेइ दिन पासो जस्‍तै आइपड्‌न्‍याछ।


अनि तिँ दिनमै आम्‍ना सेबक सेबिका माथि मेरो आत्‍माले भरिपुरि गद्‍दिन्‍याछु, र तिनुहरुले परमेसोरको रैबार बोल्‍ल्‍याछुन्।


क्‍यानकि ढुल्‍याहरु राति ढुल्‍लाछुन्, र जाँड खाइ रातमै मात्‍तिन्‍छुन्।


Lean sinn:

Sanasan


Sanasan